fbpx

सशस्त्रमा व्यापक सरुवाको तयारी

काठमाडौं । सशस्त्र प्रहरी बलमा सरुवाको व्यापक तयारी भइरहेको छ । केही दिनअघिमात्रै डीआईजी तहका अधिकृतहरूको सरुवा भइसकेको छ । अब एसएसपीदेखि सिपाहीसम्मको सरुवा तयारी भइरहेको स्रोत बताउँछ । सबैभन्दा बढी दबाब र चलखेल एसपी र बिओपीका निरीक्षकहरूमा बढी रहेको छ भने भन्सार र राम्रा गुल्मका डिएसपी एवम् लेखापाल र लेखा अधिकृतहरूको सरुवामा पनि त्यस्तै दबाब र चलखेल भइरहेको छ । एसएसपी दर्जाका अधिकृतहरूका लागि कक... थप पढ्नुहोस्

‘हेल्मेट तपाईकै सुरक्षाका लागि हो, ट्राफिक प्रहरीका लागि होइन’ !

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईपाङ्ग्रे सवारीसाधनमा पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने व्यवस्था लागु गर्ने घोषणा गरेपछि त्यसबारे सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया सार्वजनिक भएका छन्। सडक दुर्घटनामा दुईपाङ्ग्रे सवारीसाधन बढी पर्ने र हेल्मेट नलगाउने भएकाले प्रायस् पछाडि बस्ने व्यक्तिको ज्यान जाने वा दीर्घकालीन रूपमा असर पुर्‍याउने खालका गम्भीर च... थप पढ्नुहोस्

एसएसपी विश्वराज पोखरेल डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको प्रहरी नायव महानिरीक्षक 'डीआईजी' पदका लागि वरिष्ठ प्रहरी उपरीक्षक 'एसएसपी' विश्वराज पोखरेल सिफारिस भएका छन् । बढुवा समितिको बिहीबार बसेको बैठकले पोखरेललाई बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ 'संशोधनसहित' को नियम २७ को उपनियम ९४० को प्रावधान अनुसार पोखरेललाई डीआईजीमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । पोखरेल हाल लागु औषध नियन्त्रण ब्यूर... थप पढ्नुहोस्

चालीस प्रहरीको बढुवा सिफारिश

काठमाडौं । नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक 'एसपी'लाई प्रहरी वरिष्ठ उपरीक्षक 'एसएसपी'मा र २६ प्रहरी नायब उपरीक्षक 'डिएसपी'लाई प्रहरी उपरीक्षक 'एसपी'मा बढुवाका लागि सिफारिश गरेको छ । नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिश सूची प्रहरी नियमावली २०७१ 'संशोधनसहित'को नियम २७ को उमनियम '४' अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिश गरिएको बढुवा सिफारिश समितिका सदस्य स... थप पढ्नुहोस्

एसएसपी र एमोनियम सल्फेट खोज्दै किसान

२४ पुस, काठमाडौं । असन्तुलितरुपमा डिएपी र युरियाजस्ता रासायनिक मलको प्रयोगले उर्बर माटो बिग्रिन थालेको भन्दै कैलाली जिल्लाका किसानले यसको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मलको खोजी गर्न थालेका छन् । बालीमा डिएपी र युरिया मलको असन्तुलित एवं जथाभावीरुपमा भइरहेको प्रयोगले माटोमा अम्लियपन बढ्दै जाँदा यसबाट उर्बर माटो बिग्रिएर उत्पादनमा समेत नकारात्मक असर देखिन थालेकाले आफूहरुले सिंगल सुप... थप पढ्नुहोस्

डिआइजी ११ र एसएसपी १५ जनाको बढुवा सिफारिस

१ साउन, काठमाडौं । एघारजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयको शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई सिफारिस गरेको हो । त्यसैग... थप पढ्नुहोस्