साढे २ करोड ठग सरिता प्रहरीको नियन्णमा

पोखरा । साढे दुई करोड रुपैयाँ ठगेर फरार भएकी एक महिलालाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ । बागलुङ बडिगार्ड गाउँपालिका ८ घर भइ पोखरा महानगरपालिका २६ अर्घौमा बस्दै आएकी ४२ वर्षीया सरिताकुमारी रानालाई प्रहरीले काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको हो । सरिताले सर्बसाधारणलाई विभिन्न प्रलोभन देखाउँदै ठगी गरेर फरार भएको भनी उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपर... थप पढ्नुहोस्