३३ केजी सुन तस्करी प्रकरण : प्रहरीका तीन अधिकृतको निलम्बन फुकुवा

काठमाडौं । गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका तीन अधिकृतको निलम्बन फुकुवा गरेको छ । २०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रदीप केसीको निलम्बन फुकुवा गरिएको गृह सचिव प्रेमकुमार राईले बताए । उच्च अदालत विराटनगरले गत साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी... थप पढ्नुहोस्