घुस्याहा प्रहरी खोज्न ‘केन्द्रीय मार्सल टोली’ फिल्डमा !

विशेष संवाददाता काठमाडौं । प्रहरी महानिरीक्षक ( आर्इजीपी ) सर्वेन्द्र खनालले घुस्याहा र आचरण विपरितका गतिविधिमा संलग्न प्रहरी कर्मचारीमाथि निगरानी गर्न प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा ‘केन्द्रीय मार्सल टीम’ तैनाथ गराएका छन् । यो टीमलाई देशभरका प्रहरी युनिटसम्म पुगेर गोप्य रुपमा प्रहरीकै कामकारबाहीमाथि निगरानी राख्न तथा आवश्यकता अनुसार कारबाही तथा कारबाही सिफारिस गर्नसक्ने अधिकार दिइएको छ । स्... थप पढ्नुहोस्

निर्मला हत्या प्रकरण : निलम्बनमा परेका एसपी विष्टले बुझाए स्पष्टीकरण

काठमाडौं । निर्मला हत्या प्रकरण छानबिनमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले स्पष्टीकरण बुझाएका छन् । विष्टले आज प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण गृह मन्त्रालय पठाइएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार स्पष्टीकरणमा विष्टले आफूले लापरवाही नगरेको दाबी गरेका छन् । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनमा लापरवाही... थप पढ्नुहोस्

दशैंलगत्तै सशस्त्र प्रहरीका ३४ अधिकृतले एकैपटक अवकाश पाउने

काठमाडौं। नयाँ संरचनामा गएको सशस्त्र प्रहरी बलमा आगामी कार्तिक महिनामा धेरै प्रहरी सिनियर अधिकृतहरू एकैपटक अवकाशमा पर्ने भएसँगै धेरै पद रिक्त हुने भएका छन् । ३० वर्षे सेवा अवधिका कारण क्षमतावान धेरै अधिकृतहरू अवकाशमा पर्न लागेका हुन् । समाचार अनुसार एसएसपी र एसपी दर्जामा गरी ३४ जना अधिकृतहरूको डफफा अवकाशमा पर्न लागेको हो । दुई जना एसएसपीहरू अवकाशमा पर्ने छन् भने बाँकी ३२ जना एसपी दर्जाका रहेका ... थप पढ्नुहोस्

३५ डिएसपी एसपीमा बढुवा

२ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३५ प्रहरी नायव उपरीक्षक ० डिएसपी० लाई प्रहरी उपरीक्षक (एसपीमा बढुवा गरेको छ। बढुवा समितिको असार ३१ गतेको निर्णयअनुसार रिक्त ३५ स्थानमा बढुवा गरिएको हो। को -को परे हेर्नुहोस् सुची :- SP-Badhuwa- बढुवा रोलक्रमको पहिलो नम्बरमा महानगरीय प्रहरी परिसर काठमाडौँका सिद्धि विक्रम शाह रहेका छन्। भने, ३५औँ नम्बरमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ईटहरी सुन... थप पढ्नुहोस्