आफूसँग बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका ९ डण्डा बजारकी बसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको छ । उनको अहिले चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गरेको अभियोगमा डण्डाबजारकै विमल सिर्पाइलीलाई प्रहरीले पक्राउ गरेको छ । आफूसँग बिहे गर्न नमानेको भन्दै विमलले एसिड र छुरा प्रहार गरेको बताएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना विवाहित हुन् । परियार र सिर्पालीबीच प्रेम सम्बन्ध भएको... थप पढ्नुहोस्