नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दै, नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौं । जापान ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको अन्तिम खेलमा नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।याङगोनस्थित थुनुवा स्टेडियममा नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह २: १५ बजे सुरु हुने भएको छ । नेपालका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । नेपालको दोस्रो चरणको यात्रा यसै खेलले निर्धारण गर्नेछ । अघिल्ला दुई खेलमा बराबरी खेलेको नेपाललाई दोस्रो चरणमा पुग्न जित्नै पर्ने... थप पढ्नुहोस्

एसियन छनोट खेल्न नेपाली महिला टोली म्यानमार प्रस्थान

काठमाडौं । जापानमा हुने ओलम्पिक खेलकुदका लागि एसियन छनोट खेल्न नेपाली टोली चीनबाट म्यानमार प्रस्थान गरेको छ । चीनमा अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टोली आज म्यानमार गएको हो । चीनमा नेपालले तीन मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा दुई खेलमा हार र एक जित निकालेको थियो । यस्तै यू-१९ टोलीका तीन खेलाडी नेपालबाट सिनियर टोलीमा सहभागी हुन आज म्यानमार गएका छन् । अन्जना राना मगर, सरु लिम्बु र मञ्जली कुम... थप पढ्नुहोस्