fbpx

मैत्रीपूर्ण फुटबल : १९ वर्षपछि नेपाल र कुवेत भिड्दै

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली टोलीले बिहीबार कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । दुई मैत्रीपूर्ण खेल खेल्न कुवेत पुगेका टोलीले बिहीबार बेलुका पहिलो खेल खेल्न लागेको हो । खेल बेलुका ९ः१५ बजे सुरु हुनेछ । नेपाल र कुवेत १९ वर्षपछि भिड्न लागेका हुन् । यसअघि सन् २००० मा एएफसी एसिया कपमा दुई टोली भिडेका थिए । उक्त खेलमा नेपाल ५-० गोलले पराजित भएको थियो । नेपाली टोलीका प्रशि... थप पढ्नुहोस्

एसिया कप क्रिकेट : नेपाली यु–१९ टोली बंगलादेश प्रस्थान

काठमाडौं । नेपाली यु–१९ क्रिकेट टोली बिहिबार एसिया कपको लागि बंगलादेश प्रस्थान गरेको छ । अघिल्लो संस्करणमा भारतलाई हराएर सनसनी मच्चाएको नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । अघिल्लो संस्करणमा नोपल सेमिफाइनल सम्म पुग्न सफल भएको थियो । निकै उच्च प्रदर्शन गर्दै आएको युवा टोलीको बिदाईमा यसपटक क्रिकेटसँग सरोकार राख्ने कुनैपनि व्यक्तित्वको उपस्थिति रहेन । टिम क्लोज क्याम्पमा रहँदा बसेको होटल रमेश... थप पढ्नुहोस्

रोहित र धवनको शतक ! भारतले पाकिस्तानलाई हरायो

दुबई । एसिया कप क्रिकेटमा ओपनर व्याट्सम्यान रोहित शर्मा र शिखर धवनले किर्तिमानी शतक बनाएपछि भारतले पाकिस्तानलाई हराएको छ । आइतबार राती भएको सुपर फोरको खेलमा पाकिस्तानलाई ९ विकेटको हराउदै भारत फाइनल पुगेको छ । २ सय ३८ रनको लक्ष्य पछ्याएको भारतका लागि शिखर धवनले १ सय १४ र कप्तान रोहित शर्माले १ सय ११ रन बनाए । दुबै जनाले पहिलो विकेटका लागि २ सय ११ रन बनाएका थिए । रोहितले शतकसँगै एसिया कपमा पहिलो श... थप पढ्नुहोस्

हारसँगै नेपालको सम्भावना क्षीण, एएफसीका अध्यक्ष नेपालमा

२४ असोज, काठमाडौं । नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ । ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ०–३ गोलले पराजित भएको हो । ताजाकिस्तानले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो । ताजाकिस्तानले २०, ६० र ८७ औँ मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो । यसअघि गत भदौ २० गते काठमाडौँमा भएको पहिलो ख... थप पढ्नुहोस्