fbpx

एसिया प्यासिफिक समिट आज सकिँदै

काठमाडौं । काठमाडौंमा जारी एसिया प्यासिफिक समिट आज सकिँदैछ । औपचारिक रुपमा शनिबारदेखि सुरु भएको समिट आज काठमाडौं घोषणापत्र जारी गर्दै समापन हुनेछ । त्यसअघि दुई सेसनमा विविध विषयमा छलफल हुनेछ । पहिलो सेसनमा सहभागी देशहरुले जलवायु परिवर्तनका सम्बन्धमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् । यस्तै दोस्रो सेसनमा शान्ति र अन्तर्राष्ट्रिय सम्बन्धमा सञ्चारको भूमिकाबारे छलफल हुने कार्यतालिका रहेको छ । त्य... थप पढ्नुहोस्

एसिया प्यासिफिक समिट आजदेखि सुरु, ४५ देशका १५ सय जना सहभागी

सुरक्षाका लागि झण्डै ३५ सय सुरक्षाकर्मी परिचालन काठमाडौं । एसिया प्यासिफिक समिट आजदेखि काठमाडौंमा सुरु हुँदैछ । ४५ देशका विशिष्ट व्यक्तिसहित १५ सय जना सहभागी हुने सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुन लागेको हो । युनिभर्सल पिस फेडेरेसन नामक धार्मिक गैरसरकारी संस्थाको आयोजना रहेको सम्मेलनमा सहभागी हुन ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख, १० जना पूर्वराष्ट्रप्रमुख र सरकारप्रमुखलगायत उपस्थित... थप पढ्नुहोस्

७ तस्बिरमा हेर्नुहोस जोर-बिजोरले पारेको सास्ती !

काठमाडौं । अन्तरराष्ट्रिय गैर सरकारी संस्था युनिभर्सल पिस फेडरेसनले आजदेखि १७ सम्म गर्न लागेको ‘एसिया प्यासिफिक समिट’ काठमाडौंमा सुरु हुँदै छ । एसिया प्यासिफिक समिटका लागि गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार मंसिर १३ गते देखि १६ गतेसम्म जोर बिजोर नम्बरका आधारमा सवारी साधन चलाउन दिने निर्णय दिएको हो । हिजो बिजोर नम्बरका गाडी मात्रै गुडेकाले आफ्नो गन्तव्यमा हिँडे... थप पढ्नुहोस्