fbpx

काठमाडौंमा मंसिर १३ गतेदेखि १६ सम्म जोर बिजोर प्रणाली

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी आवागमनलाई व्यवस्थित बनाउन यही मंसिर १३ गतेदेखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागु गरिने भएको छ । शुक्रबारदेखि सोमबारसम्म काठमाडौंमा हुन गइरहेको एसिया प्यासिफिक सम्मेलनमा आउने पाहुना तथा विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जनाएको छ । बिहीबार र शनिबारका दिन बिजोर सवारी र शुक्रबार ... थप पढ्नुहोस्