चढाउँला फूलमाला जिससकी छोरीलाई भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । ‘नेपाली छोरी निर्मलालाई न्याय देउ सरकार, अनि जिससकी छोरीलाई चढाउँला फूलमाला’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । एक एनजीओले एसिया प्यासेफिक समिट गर्दैछ, जसमा जिससकी छोरी घोषणा गर्ने कार्यक्रम समेत राखिएको छ । सम्मेलनमा सहभागी हुने विदेशी पाहुनाहरुको आवत जावतलाई ध्यानमा राखेर आजबाट सवारी साधानमा चार दिन जोरविजोर प्रणाली लागू गरिएको छ ।... थप पढ्नुहोस्