मोफसलमा २३ प्रतियोगिता, एन्फाद्वारा तालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा सञ्चालन हुने २३ वटा गोल्डकप फुटबल प्रतियोगिताको वर्गीकरण गर्नुका साथै खेल तालिका निर्धारण गरेको छ ।मोफसलमा हुने प्रतियोगिताहरूलाई व्यवस्थित बनाउन एन्फाले प्रतियोगिता हुने मितिसमेत तय गरेको हो । विभिन्न जिल्ला तथा प्रतियोगिता आयोजकले प्रतियोगिता आयोजनाको मिति उपलब्ध गराउन माग गर्दै एन्फामा अनुरोध गरेपछि एन्फाले २३ वटा प्रतियोगिताको समयतालिका आज सार... थप पढ्नुहोस्

ए डिभिजन लिगको चौथो चरण अन्तर्गत आज तीन खेलहरु हुँदै

आर्मीलाई संकटाको चुनौती !   काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलको चौथो चरणको खेलहरु आज सुरु हुँदैछ । चौथो चरण अन्तर्गत पहिलो दिन तीन खेलहरु हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सिएमजी संकटाले प्रतिस्पर्धा गर्नेछन् । मैदान उत्रदै गर्दा दुवैको लक्ष्य प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम राख्नु हुनेछ । संकटा ल... थप पढ्नुहोस्