fbpx

‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक

काठमाडौं । 'ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पुस २१, २२ २३ र २४ गते सञ्चालन हुनेछन् । अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार दुई खेल हुनेछ । पहिलो खेल जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच हुनेछ । सोही दिन सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । दुवै खेल हल्चोकस्... थप पढ्नुहोस्

ए डिभिजन लिग फुटबलमा आजबाट एघारौ चरणका खेल सुरु हुदै

पहिलो खेलमा ब्रिगेड ब्वाईज र हिमालयन शेर्पा भिड्दै   काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज 'बुधबार'बाट एघारौ चरणका खेल सुरु हुदैछ । दिनको पहिलो खेलमा ब्रिगेड ब्वाईज र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल बिहान ११ बजे सुरु हुनेछ । दुवै टोली स्पष्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छन् । अघिल्लो खेलमा उपाधि... थप पढ्नुहोस्

‘ए’ डिभिजन लिग : ११ औं चरणको खेल बुधबारबाट, कसले जित्ला उपाधि ?

काठमाडौं । राजधानीमा जारी पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको ११ औं चरणका खेलहरु भोलि 'बुधबार' बाट सुरु हुँदैछ । दशौ चरणको खेलपछि केहि दिनको विश्रामपछि लिग खेलहरु पुन: सुरु हुन लागेको हो । लिगको ११ औं चरणको पहिलो दिन विभिन्न ३ खेलहरु हुनेछन् । एन्फाले सार्वजनिक गरेको तालिका अनुसार बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा २ खेल र एपीएफ मैदान हल्चोकमा एक खेल हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हु... थप पढ्नुहोस्

‘ए’ डिभिजन लिग : १०औँ चरणका खेल आजदेखि सुरु

काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ 'एन्फा'का अनुसार १०औँ चरणमा खेल शुक्रबार तीन, शनिबार र आइतबार दुई-दुई खेल हुनेछन् । शुक्रबार पहिलो खेल सरस्वती युथ क्लब र मच्छिन्द्र क्लब तथा दोस्रो खेल हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । तेस्रो खेल जावलाखेल युथ क्लब र न्यूरो... थप पढ्नुहोस्

ए डिभिजन लिग : आज पनि दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज 'शुक्रबार' दुई खेल हुँदैछ । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछ । बिहान ११ बजे हुने पहिलो खेलमा पुलिसले फ्रेन्ड्स क्लबसंग प्रतिस्पर्धा गर्नेछ । दुवै टोलीको लक्ष्य स्पष्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्नु हो । पुलिस ७ खेलबाट ११ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । विभागीय टिम शीर्ष स्थानको मनाङ भन्दा १० अंकले पछाडी परेको... थप पढ्नुहोस्

सरस्वतीद्वारा एनआरटी पराजित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस्वती युवा क्बलले न्यूरोड टिम (एनआरटी) लाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफमा सरस्वतीले निर्णायक गोल ग¥यो । खेलको ७३ औँ मिनेटमा सरस्वतीका भ... थप पढ्नुहोस्

ए डिभिजन लिग : आज ३ वटा खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार ३ वटा खेल हुने भएका छन् । सातदोबाटोमा २ वटा र एपीएफ मैदान हलचोकमा एउटा खेल हुने छ । एन्फा मैदान सातदोबाटोमा आज बिहान ११ बजे हुने खेलमा बिभागीय क्लब एपीएफ र सरस्वती युवा क्लब भिड्नेछन् ।जारी सिजनमा एपीएफले अहिलेसम्म २ खेलमा जित र एक खेलमा बराबरी गर्दै ७ अंक जोडेको छ । यसैगरी सरस्वती क्लबले पनि अहिलेसम्म २ खेल मात्र जित्न सफल भएको छ । जारी ... थप पढ्नुहोस्

ए डिभिजन लिग : आजदेखि सातौँ चरणका खेल सुरु

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि सातौँ चरणका खेल सुरु हुँदैछ । एपीएफको मैदान हलचोकमा हुने सातौँ चरणको पहिलो खेल नेपाल पुलिस क्लबले हिमालयन शेर्पासँग खेल्नेछ । दोस्रो खेल न्यूरोड टिम एनआरटी र सङ्कटा क्लबबीच हुने छ । हिमालयन शेर्पा ६ खेलमा तीन जित एक बराबरी र दुई हार व्यहोर्दै १० अङ्कका साथ अङ्कतालिकाको छैटौँ स्थानमा छ भने पुलिस पनि त्यही नतिजाका साथ तालिकाको प... थप पढ्नुहोस्

ए डिभिजन लिग फुटबल : आज पनि तीन खेल हुँदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबार पनि तीन खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने पहिलो खेलमा लिग लिडर मनाङ मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेल विहान ११ बजे सुरु हुनेछ । लिगको शीर्ष स्थानमा रहेको मनाङ अपराजित टिम हो । यता, जावलाखेलले भने एक खेलमा मात्रै जित हात पारेको छ । लिग लिडर मनाङको पाँच खेलबाट १५ अ... थप पढ्नुहोस्

ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज नेपाल आर्मी क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल आज दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुनेछ । लिगको चौथो स्थानमा रहेको आर्मीले छैटौ स्थानमा रहेको हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्न लागेको हो । चार खेलमा तीन खेलमा जित र एक खेलमा बराबरी खेलेको आर्मीको १० अंक रहे... थप पढ्नुहोस्
1 2 3