fbpx

हेर्नुहोस्, ‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पुस २१, २२ २३ र २४ गते सञ्चालन हुनेछन् । अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार दुई खेल हुनेछ । पहिलो खेल जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच हुनेछ । सोही दिन सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल ह... थप पढ्नुहोस्

सिमरा गोल्डकप माघ ३ गतेबाट सुरु हुने

काठमाडौं । सिमरा गोल्डकपको दशौ संस्करण आगामी माघ ३ गते सुरु हुने भएको छ । आयोजक नव जन जागृति युवा क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ ३ बाट १२ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगितामा ए डिभिजनका ६ टोली तथा आयोजक सहित मोफसलका ३ टिम र एक विदेशी क्लब समावेश गरिनेछ । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ । विधाग... थप पढ्नुहोस्

ए डिभिजन लिगमा आज थ्रीस्टार र एपीएफ खेल्दै !

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि दाबेदारमध्येका टिम आज खेल्दैछन । लिगको पाँचौं चरणअन्तर्गत थ्रीस्टार र विभागीय टिम एपीएफ क्लब खेल्न लागेका हुन । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे २ बजे हुने खेलमा दुबै टिम निकै बलिया र उत्कृष्ट छन । आजको खेलमा एपीएफ क्लबलाई हराउन सके थ्रीस्टार शीर्ष स्थानमा उक्लिने छ । अहिले लिगको शीर्ष स्थानमा मनांग मस्र्यांदी छ । चार खेलबाट ९ अंक बनाएको ... थप पढ्नुहोस्