ए मेरी प्राणपियारी

माया गर्ने म मायालु साथ दिने ए मेरी दयालु तिमी बिनाको संसार धर्ती, आकाश अनि पातालमा पनि त्राहि त्राहि हुने भो धर्तीकी चरी, आकाशकी परी अनि पतालकी जलपरी ए मेरी प्राणपियारी ॥ रिस गर्ने ए मेरी रिसालु के भन्ने रु मेरो नै बोली बिषालु तिमी बिनाको संसार धर्ती, आकाश अनि पातालमा पनि त्राहि त्राहि हुने भो धर्तीकी चरी, आकाशकी परी अनि पतालकी जलपरी ए मेरी प्राणपियारी ॥ हेर्ने आँखा मेर... थप पढ्नुहोस्