fbpx

संस्कृतको ‘ए लेभल’मा ५७ नेपाली उत्तीर्ण !

काठमाडौँ । संस्कृत भाषाको विश्वव्यापी ‘ए लेभल’ विशेष परीक्षाको कार्यक्रममा नेपालका ५७ विद्यार्थी उत्तीर्ण भएका छन् । चार वर्षअघिदेखि ब्रिटिश काउन्सिलले सो परीक्षा लिने गरेको छ । जयतु संस्कृतम्, राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपाल, हिन्दू विद्यापीठ नेपाल बालकुमारी र सनातन वैदिक ज्ञान विज्ञान केन्द्रको संयुक्त आयोजनामा क्याम्ब्रिज विश्वविद्यालय/सेन्ट जेम्स बेलायतद्वारा नेपालमा संस्कृतको विशेष परी... थप पढ्नुहोस्