तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पुरातात्विक प्रमाण जुट्दै, सुसंस्कृतिले सम्पन्न मानवबस्ती भएको तथ्य फेला पर्यो

७ फागुन, काठमाडौं । पुरातत्व विभागले ऐतिहासिक तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले त्यस क्षेत्रमा उत्खनन भइरहेको जनाएको छ । विश्व सम्पदा समितिको सचिवालयमा ती प्रमाणसहितको प्रस्ताव पु¥याउनका लागि अहिले उक्त स्थानका प्राचीन महत्वका पुरातात्विक प्रमाण जुटाउन उत्खनन भइरहेको छ । प्राचीन समयमा राजा शुद्धोधनको राजाप्रसाद रहेको यस क्षेत्रमा सिद्धार्थ गौतमको बाल्यक... थप पढ्नुहोस्