ऐतिहासिक पोखरी विक्री गर्न खोजेपछि सार्वजनिकीकरणको माग

१२ साउन, भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरीलाई सार्वजनिकीकरण गर्न स्थानीयले माग गरेका छन् । १५ रोपनी ९ आना क्षेत्रफलको कमलपोखरी २०४२ सालमा व्यक्तिको नाममा दर्ता भई बिक्री वितरण गरेको पाइएको भन्दै स्थानीयले ऐतिहासिक पोखरीलाई सार्वजनिकीकरण गर्न माग गरेका हुन् । सार्वजनिक रुपमा रहेको कमलपोखरी २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते... थप पढ्नुहोस्