fbpx

मुख्य ऐतिहासिक : काष्ठमण्डप, धरहरा र रानीपोखरीको गति !

काठमाडौं । भूकम्प गएको चार वर्षपछि काठमाडौँ उपत्यकाका मुख्य तीन ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएको छ ।पुनःनिर्माण शुरु भएको करीब चार महिनापछि काष्ठमण्डपको २५, धरहराको १३ र रानीपोखरीको नगण्य काम शुरु भएको छ । भूकम्प गएको लामो समयपछि गत पुसदेखि धरहरा माघदेखि काष्ठमण्डप र फागुनदेखि रानीपोखरी पुनःनिर्माण शुरु गरिएको थियो । विसं २०७२ वैशाख १२ गते भूकम्पले गर्दा यी तीनै सम्पदामा पूर्ण रुपमा क्षत... थप पढ्नुहोस्

स्वयम्भूमा १९ सम्पदाको जीर्णोद्धार पूरा

◊कृष्णराज गौतम◊ काठमाडौं । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले त्यस क्षेत्रका विभिन्न १९ वटा सम्पदाको जीर्णोद्धार पूरा गरेको छ । शान्ति पोखरी अगाडिको चैत्य, वायुपुर, वासुपुर, स्वयम्भू चैत्य अगाडिको घण्टाको मर्मत तथा व्यवस्थापन, वसुन्धरा मन्दिरको छानो मर्मत तथा जीर्णोद्धार गरेको हो । महासमितिले विभिन्न दातृ संस्था र आन्तरिक स्रोत सङ्कलन गरी मर्मत कार्य पुरा गरेको महासमितिका महासचिव महेन्... थप पढ्नुहोस्