fbpx
Nepal - trust- office

नारायणहिटी दरबारसहित नेपाल ट्रस्टका जग्गा खतरामा

ट्रस्टको सचिव रहिसकेका शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई बयान नगराएसम्म अनुसन्धानले पूर्णता नपाउने ♠ बिक्रमभान्जा योञ्जन ♠ ७५३ रोपनीमा फैलिएको राजधानीको मुटुमा अवस्थित नारायणहिटी राजदरबार परिसर नै अब असुरक्षित र खतरामा पर्न थालेको छ । नेपाल ट्रस्टको स्वामित्वमा ल्याइएका स्व. राजा वीरेन्द्र र उहाँको परिवारका नाममा दर्ता भएको ११ जिल्लामा फैलिएका २१,००० रोपनी जग्गा र तिनमा बनेका भवन, स... थप पढ्नुहोस्

स्थानीय सरकार सञ्चालन ऐन संशोधनको तयारी

काठमाडौं । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ का केही प्रावधान अन्य कानूनसँग बाँझिएकाले सरकार उक्त ऐन संशोधनको तयारीमा रहेको छ । स्थानीय तह सञ्चालनका लागि ल्याइएको उक्त ऐन सङ्घ र प्रदेशका केही ऐन र कानूनसँग बाझिएकाले संशोधनको तयारीमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । संशोधनका लागि मन्त्रालयले जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासङ्घ र ग... थप पढ्नुहोस्