fbpx

प्रिती आले मगरको ‘ऐया बरी लै’ मा सोनीका

काठमाडौं । दोहारी ब्याटल बाट सवार्धिक चर्चामा आएकी गायिका प्रिती आले मगर र गायक म्याक्स नेपालको आवाजमा रहेको गीत ” ऐया बरी लै ” बोलको भिडियो सावैजनिक भएको छ । ऐया बरी लैमा युवा माझँमा निकै लोकप्रिंय मानिएकी मोडल सोनिका रोकायाको फरक खालको भिडियो बजारमा आएको हो ।  गीतमा मधु सुदन डाँगीको शब्द तथा हरि थापाको संगीत र सुदिप सागरले एरेन्ज गरेका छन । किरण चौसिरको छायाँकन , मनोज कार्किको सम्पादन तथा ... थप पढ्नुहोस्