fbpx

आगालागीबाट १३ लाखको क्षति

ओखलढुंगा । सुनकोसी गाउँपालिका १, बलखुमा मंगलबार आगलागी हुँदा एक घरसहित पशु चौपाया जलेका छन्। मंगलबार अपराह्न तीन बजे धिर्जराज लुइँटेलको गोठबाट अचानक आगलागी हुँदा एक घर र तीन गोठसहित १२ बाख्रा जलेका हुन्। आगलागीबाट सुनकोशी १ बलखुका पिताम्बर लुइँटेलको घर र घरभित्र रहेको सम्पूर्ण धनमाल, नगद १ लाख, एकतोला सुनसमेत गरी अन्दाजी १० लाख, मित्रलाल लुइँटेलको गोठ जल्दा ५० हजार, क्षति भएको छ। त्यस्तै गरी धिर्... थप पढ्नुहोस्

इलाममा डा. केसीको १६ औं अनशन सुरु : यस्ता छन् माग

इलाम । डा. गोविन्द केसीले इलामबाट १६ औं अनशन सुरु गरेका छन् । आज पत्रकार सम्मेलन गरेर ६ बुँदे माग सार्वजनिक गर्दै केसीले साँझ पाँच बजेबाट १६ औं अनशन सुरु गरेका हुन्। सरकार र केसीबीच भएको सम्झौता विपरित शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन आज बहुमतले पारित गरेपछि उनले अनशन सुरु गरेका हुन्। उनले अहिले देशमा भद्रगोल, अराजकता र दण्डहीनताको जिम्मेवारी प्रधानमन्त्री केप... थप पढ्नुहोस्

विषालु च्याउ खाँदा १ को मृत्यु, ४ घाइते

ओखलढुंगा । विषालु च्याउ खाँदा खिजीदेम्वा गाउँपालिका ८ का ग्यालु शेर्पाको ४ वर्षीया छोरी निमायाङ्जी शेर्पाको मृत्यु भएको छ । घरमा सुकाएर राखेको च्याउ पोलेर खाँदा बिरामी परेकी बालिकाका हिजो साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।त्यस्तै च्याउ खाएर ग्यालु शेर्पा, उनकी पत्नी लकी शेर्पा र ७ वर्षीय छोरो पासाङ शेर्पा बिरामी परेका छन् । घाइते मध्ये ग्यालु शेर्पाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ... थप पढ्नुहोस्

ओखलढुंगामा बम विस्फोट, जिपमा सामान्य क्षति

२ मंसिर, काठमाडौं । वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिइन् । विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिइन् । वाम गठबन्धन... थप पढ्नुहोस्