रामेछापमा बस दुर्घटना एकजनाको मृत्यु

रामेछाप । जिल्लाको मन्थली नगरपालिका १ मच्छोडँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा १५ बढी घाइते भएको बताइएको छ। ओखलढुङ्गाको घोराखेरीबाट काठमाडौं जान लागेको बा ४ ख ४२१० नम्बरको अरनिको यातायातको सुपर गाडी दुर्घटना भएको हो। मृतकको पहिचान खुलिनसकेको साथै दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।... थप पढ्नुहोस्

ट्याङ्कर चालकको आन्दोलन फिर्ता, ओखलढुङ्गाको खुश्वु इन्धन सप्लायर्समा शिलबन्दी

विराटनगर । भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९ नं को ट्याङ्करका चालक मोनु कुमारलाई शनिबार भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकले आन्दोलन थालेका थिए । ट्याङ्कर चालकले तीन दिनसम्म इन्धन ढुवानी ठप्प पारेका थिए । ट्याङ्क... थप पढ्नुहोस्

बढी भाडा लिने सवारीसाधनलाई कारवाही, ७० हजार राजस्व अशुल

ओखलढुङ्गा । ओखलढुङ्गामा दशैँको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने १०० सवारीसाधन कारवाहीमा परेका छन् । दशैँको मौका छोपेर क्षमताभन्दा दोब्बर यात्रु बोक्ने सवारीसाधन कारवाहीमा परेका हुन् । नियम उलङ्घन गर्ने सवारी चालकलाई अनुशासन र नियम सिकाउँदै जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज कुमार फुयाँलले बताए । उनका अनुसार सदरमुकामबाट जिल्लाका विभिन्न ठाउँका लागि जाने बोलेरो जिप र सुमो बढी कारवाही... थप पढ्नुहोस्