fbpx

उपचार खर्च नहुँदा ओछ्यानमै रुन्छन् चन्द्रबहादुर

गलेश्वर । सानैमा दायाँ हात र खुट्टाले काम नगरेपछि म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुङकोट फापरखेतका चन्द्रबहादुर दर्जी बायाँ हात र बायाँ खुट्टाको भरमा सकीनसकी ज्याला मजदूरी गर्थे । त्यसैको आम्दानीले आफूसहित परिवारको गुजारा चलाउने गर्थे । बिडम्वना केही दिनअघि पशु स्याहार गर्ने क्रममा गोठमा लडेर बायाँ हात पनि नचल्ने भएपछि दर्जीको विचल्ली भएको छ । उपचारको त कुरै छोडौँ । हात जचाउनका लागि अस्पतालसम्म ज... थप पढ्नुहोस्