तेलमा भएको मुल्य अस्थिरता सामान्य हुनेमा साउदी अरब आशावादी

काठमाडौं । तेलको उत्पादन र बजार सन्तुलनका बिषयमा साउदी अरब धेरै आशावादी रहेको त्यहाँका उर्जा मन्त्री खालिद अल–फालिहले मङ्गलबार बताएका छन् । तेल उत्पादक मुलुकहरूले तेलका खस्कँदो मूल्यलाई मध्य नजर राख्दै उत्पादन परिमाणमा कटौति गर्ने बताएसँगै अनिश्चित बनेको तेल बजार सन्तुलनप्रति साउदी अरब आशावादी रहेको उनले बताए । तेल उत्पादक राष्ट्रहरूको संगठन (ओपेक) र रसिया, इरानलगायतका केही मुलुकले तेलको मूल्यमा... थप पढ्नुहोस्

तेल कम उत्पादन गर्ने सहमति र यसको प्रभाव

भियना, अष्ट्रिया । रूससहित तेल निर्यात गर्ने मुलुकहरूको संगठन 'ओपेक' का सदस्य राष्ट्रहरूबीच हाल उत्पादन गर्दै आएको तेलको परिमाणमा प्रतिदिन १२ लाख ब्यारेलका दरले घटाउने शुक्रबार सहमति भएको छ । जसबाट उनीहरूलाई तेलको मूल्यमा आएको गिरावटबाट केही राहत मिल्नेछ । तर सहमतिका कारण तेलको मूल्यमा हुने वृद्धिले उपभोक्ताहरूमाथि थप आर्थिक भार पर्ने सम्भावना देखिएको छ । ओपेक सदस्य राष्ट्रका इन्धन मन्त्रीहरूको ... थप पढ्नुहोस्