fbpx

ओपो ए थ्रीएसको मुल्य अब २४ हजार ५ सय

काठमाडौं । ओपोले आफ्नो निकै लोकप्रिय स्मार्ट फोन ए थ्रीएस 'थ्रीजीबी' को मूल्यमा १ हजार ९ सयको कटौती गरेको छ । यसै बर्षको मध्य सेप्टेम्बरमा यसको मूल्य २६ हजार ४ सय ९० मा सार्वजनिक गरिएको उक्त फोन अब बजारमा २४ हजार ५ सय ९० मा उपलब्ध हुनेछ । सुपर फुलस्क्रिन सहित सार्वजनिकगरिएको ए थ्रीएसए सिरिज अन्तर्गतकै पहिलो उपकरण हो । कम्पनीले १६ नोवेम्बरदेखि नै एथ्रीएसका लागि नयाँ मूल्य लागू गरिसकेको छ । एथ्री ... थप पढ्नुहोस्