fbpx

प्रस्तावित प्रधानन्यायाधीश जबरा विरुद्ध ९ उजुरी, संसदीय समितिले बोलायो

काठमाडौं । प्रधानन्यायधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई समितिमा छलफल भएको छ। समिति सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा समिति सदस्यहरुबीच जबराविरुद्ध परेका उजुरीबारे सामान्य छलफल भएको हो। जबराविरुद्ध समितिमा नौवटा उजुरी परेका र उजुरीकर्ताहरूलाई भोली दिउँसो ३ बजे छलफलका लागि बोलाउने निर्णय बैठकले गरेको समिति सदस्य पूर्णकुमारी सुवेदीले जानकारी दिइन्। प्रधानन्या... थप पढ्नुहोस्

जथाभावी गरिएका टिप्पणीले न्यायालय कमजोर भयो !

झापा । प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले अनावश्यक रुपमा गरिने टिप्पणीले न्यायालय कमजोर हुने बताएका छन । नेपाल बार एशोसिएशनले आज यहाँ आयोजना गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधान न्यायाधीश मिश्रले भने, “अदालतमा विकृति मौलायो, भ्रष्टाचार भयो भनेर मात्रै हुँदैन, कसले कहाँ कति लियो, त्यो पनि उजुरी गर्नुपर्छ ।” न्यायालयलाई विकृतिमुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहे... थप पढ्नुहोस्

प्रधानन्यायाधीश मिश्र भ्रष्टाचारका कुनै मुद्दा फैसला गर्दैनन !

काठमाडौँ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीतिसहित न्यायालयको नेतृत्व सम्हालेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले बितेका चार महिनामा आफ्नो इजलासबाट भ्रष्टाचारका कुनै पनि मुद्दा फैसला गरेनन् । कार्यकाल सकिन केहीसाता मात्रै बबाँकी रहेका मिश्रले सामान्यता सर्वौच्च अदालतमा चलिरहेका मुद्दामध्ये धेरैजसो अन्य इजलासलाई दिए पनि आफ्नो कार्यकालमा उनले एकदुईपटक सामान्य प्रक्रियाका लागि चढेका मुद्दा आफूले हे... थप पढ्नुहोस्

जुम्ला पुगेर प्रधानन्यायाधीशले भने-‘छिटोछरितो न्याय दिनु’

जुम्ला । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले छिटोछरितो न्याय सम्पादन गर्न उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीशलगायत कर्मचारीलाई निर्देशन दिएका छन । न्यायालय निरीक्षण गर्न उच्च अदालत सुर्खेत, जुम्ला इजलास पुगेका उनले यस्तो निर्देशन गरेका हुन । उच्च अदालत सुर्खेत, जुम्ला इजलासका मुख्य न्यायाधीश तेजबहादुर कार्कीले मुद्दा व्यवस्थापन, अदालतको आन्तरिक काम कारवाहीका विषयमा प्रधानन्यायाधीशले जानकारी... थप पढ्नुहोस्

२८ औं प्रधानन्यायाधीश बने मिश्र

अदालतको भ्रष्टाचार रोक्नेदेखि जनआस्था अभिवृद्धि गर्ने लक्ष्य काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालतमा आएर उनले पदबहाली गरेका हुन् । पदबहालीका क्रममा नवनियुक्त प्रधानन्यायाधीश मिश्रले आफूले कम... थप पढ्नुहोस्

खुल्यो मिश्रको प्रधानन्यायाधीश बन्ने बाटो

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम संसदीय सुनुवाई विशेष समितिले आज अनुमोदन गरेको छ । मिश्रको नाम आज बिहान संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको हो । मिश्रले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । त्यसलगत्तै समितिले उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । संसदीय समितिले नाम अनुमोदन गरेपछि अब मिश्रको प्रधानन्यायाधीश बन्ने बाटो खुल... थप पढ्नुहोस्