fbpx
जनता बैंक

जनता बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल बीच बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुलाई स्वास्थ्य सेवामा छुट दिने सम्बन्धि संझौता सम्पन्न भएको छ । संझौता पत्रमा हस्पिटलका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरेका छन् । संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालको से... थप पढ्नुहोस्

सिद्धार्थ बैंक र ओम हस्पिटलबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा सिद्धार्थको पेमेन्ट सलुसन्स प्रमुख सुरेशराज महर्जन र ओमका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन्। बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, सिद्धार्थ युएनओ क्रेडिट कार्डबाहक र तिनका परिवार तथा बैंकका सबै ग्राहकले अस्पतालमा विभिन्न स्वास्थ्य सेवा लिँदा छुट पाउने ... थप पढ्नुहोस्