शेयर बजार दोहोरो अङ्कले ओरालो

काठमाडौं । साताको पहिलो दिन आइतबार धितोपत्र बजार शेयर दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १०.७९ विन्दुले घटेर एक हजार २१८.९८ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.१९ विन्दुले घटेर २५८.१६ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटे पनि आज कारोवार रकम भने बढेको छ । कूल १६६ कम्पनीको १२ लाख ७२ हजार १०८ कित्... थप पढ्नुहोस्