ओलम्पिक छनोट : नेपालले भोली म्यानमारको सामना गर्दै

काठमाडौं । जापानमा हुने सन् २०२० को ओलम्पिक खेलकुदका लागि महिला फुटबलको एसियन छनोटको दोस्रो खेलमा नेपालले भोलि आइतबार घरेलु टोली म्यानमारको सामना गर्दैछ । छनोटको पहिलो खेलमा भारतसंग बराबरी खेलेको नेपालले बलियो टोली म्यानमारसंग खेल्न लागेको हो । नेपाल र म्यानमारबीचको खेल याङगोनस्थित थुनुवा स्टेडियममा नेपाली समय अनुसार बेलुका ५: १५ मा सुरु हुनेछ । म्यानमारविरुद्ध मैदान उत्रदा नेपाल अंक खोस्ने योजन... थप पढ्नुहोस्