ओलम्पिक एशिया छनौटमा नेपाल भारतसँग खेल्दै !

काठमाडौँ । ओलम्पिक अन्तर्गत एशिया छनौट फुटबलमा नेपाल बुधबार भारतसँग भिड्ने भएको छ । एशिया छनौट खेल्न नेपाली हाल म्यानमामा रहेको छ । नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाका अनुसार नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ । दुई हप्ता चीनमा अभ्यास गरी नेपाली टोली शुक्रबार म्यान्मा पुगेको हो । चीनमा रहँदा नेपाल... थप पढ्नुहोस्

एसियन छनोट खेल्न नेपाली महिला टोली म्यानमार प्रस्थान

काठमाडौं । जापानमा हुने ओलम्पिक खेलकुदका लागि एसियन छनोट खेल्न नेपाली टोली चीनबाट म्यानमार प्रस्थान गरेको छ । चीनमा अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टोली आज म्यानमार गएको हो । चीनमा नेपालले तीन मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा दुई खेलमा हार र एक जित निकालेको थियो । यस्तै यू-१९ टोलीका तीन खेलाडी नेपालबाट सिनियर टोलीमा सहभागी हुन आज म्यानमार गएका छन् । अन्जना राना मगर, सरु लिम्बु र मञ्जली कुम... थप पढ्नुहोस्