fbpx

अनसन तोडेपछि मात्रै डा.केसीसँग वार्ता गर्ने ओली के महाराजा हुन र ?

काठमाडौं । माफियाको अनुकुलमा ल्याउन लागिएको चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता नगरेसम्म अनसन नतोड्ने डा.गोविन्द केसीले अडान राखेको सोमबार २४ दिन पुगेको छ । जुम्लाबाट जबर्जस्ती उठाएर काठमाडौँ ल्याउँदा तानाशाही प्रवृत्ति देखाएको सरकारले त्यसपछि वार्ताका लागि कुनै पहल गरेको छैन । तर डा.केसी स्वास्थ्य अवस्था जटिल बनेपनि सरकारसँग कुनै हालतमा नझुक्ने स्पष्ट अडानमा छन । उनले जुम्ला छँदै सरकारले वार्... थप पढ्नुहोस्