fbpx

भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली जनकपुर

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सन्दर्भमा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । केहीबेर अगाडि जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओली पुग्दा प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गरेका थिए । भारतीय प्रधानमन्त्री मोदी सवार विमान केहीबेरमा जनकपुर विमानस्थलमा... थप पढ्नुहोस्