fbpx

प्रधानमन्त्री ओली टीका र जमरा लगाउन मै व्यस्त

काठमाडौं । यस बर्षको बडादशैंको टिका पछिको तेश्रो दिन आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा टीका लगाउन सर्वसाधरण तथा कार्यकर्ताको घुँइचो लागेको छ । सरकारले एकादशीसम्म मात्रै दसैं विदाको समय दिएको भएपनि प्रधानमन्त्रीको सचिवालयले चतुर्थीसम्म प्रधानमन्त्रीले टीका लगाइदिने बताएपछि कार्यकर्ता तथा सर्वसाधरण आज पनि टीका लगाउन बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री ओली बिहानैदेखि बालुवाटार पुगेकाहरुलाई टी... थप पढ्नुहोस्