प्रधानमन्त्री ओलीले गलत विवरण दिएपछि कांग्रेसले गर्यो बबाल

♦ विक्रम भाञ्जा योञ्जन ♦ उखान टुक्काकै शैलीमा देशवासीलाई गलत विवरण, दुईतिहाइको सरकारविरुद्ध कांग्रेस संसदको सशक्त विरोध काठमाडौं । दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा नै सफेद झुटा विवरण प्रस्तुत गरेपछि नेपाली कांगेसले त्यसको कडा विरोध गरेको छ । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सभामुख संसदप्रति जिम्मेवार नदेखिएको भन्दै टिप्पणी गरेका छ... थप पढ्नुहोस्

आफैले गरेको निर्णय फेर्दै ओली सरकार, ११ दिन सार्वजनिक बिदा थप्दै

काठमाडौं । सरकारले आफ्नो पूर्वप्रतिबद्धता विपरीत आगामी वर्ष २०७६ सालका लागि थप ११ दिन सार्वजनिक बिदा थप्ने भएको छ। विभिन्न जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै तीन दिनमा सार्वजनिक बिदा दिने तयारी सरकारले गरेको हो। सार्वजनिक बिदा धेरै हुँदा राज्यको काम प्रभावित भएको भन्दै एक वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बिदा कटौती गर्ने निर्णय गरेको थियो। थपिएका बिदाः... थप पढ्नुहोस्