राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥याण्डी डब्ल्यू बेरीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष नेपालका लागि तान्जानिया, माल्टा र क्रोएशियाका गैरआवासीय राजदूतहरू क्रमशः बाराका हारन लुभान्दा, स्टेफेन बोर्ग र पेटर जुबिसिकले पनि आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ... थप पढ्नुहोस्