औषधि अभावको मारमा गर्भवती र सुत्केरी महिला

मुगु, रातापानी । मुगुको खत्याड गाउँपालिका रातापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा साउन महिनादेखि औषधि अभाव हुँदा सेवा प्रभावित भएको छ । पाँच महिनादेखि स्वास्थ्य केन्द्रमा सिटामोलसमेत सकिएपछि अहिले उपचारमा बिरामी आउनै छाडेको स्वास्थ्यकर्मीले बताए । जिल्ला स्वास्थ्य र क्षेत्रीय मेडिकल स्टोरले लामो समयदेखि औषधि नपठाउँदा सर्वसाधारण मर्कामा परेका छन् । औषधि अभावको मारमा गर्भवती र सुत्केरीहरु बढि स... थप पढ्नुहोस्