fbpx

औषधि व्यवसायी सङ्घ प्रदेश संरचनामा !

काठमाडौँ । नेपाल औषधि व्यवसायी सङ्घ विधिवत् रुपमा प्रादेशिक संरचनामा गएको छ । सङ्घले आफ्नो विधानलाई संशोधन गरी साविकको अञ्चल कार्यालयलाई खारेज गर्दै प्रादेशिक संरचनामा गएको हो । नयाँ विधानअनुसार सङ्घको संरचना केन्द्र, प्रदेश र जिल्ला तहमा रहने सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सङ्घ स्थापना भएको करीब ४६ वर्षपछि भएको नयाँ व्यवस्थाअनुसार अब केन्द्रीय समिति २८, प्रदेश समिति १९ र जिल्ला समिति ११ ... थप पढ्नुहोस्