स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा आइतबार बसेको औषधि परामर्श परिषद्को १५ औँ बैठकमा औषधिको मूल्य निर्धारण,अनुगमन समिति निर्माण तथा प्रभावकारी व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो। बैठकमा औषधि व्यवस्था विभागलाई सुदृढ बनाउन... थप पढ्नुहोस्

अमेरिकीको औसत आयू घट्यो, औषधिको बढ्दो प्रयोग प्रमुख चुनौती

टाम्पा । औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयू यसवर्ष पुनः घटेको छ ।अमेरिकी सरकारको एक प्रतिवेदनमा सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ । सन् २०१६ को तुलनामा औषधिको बढी प्रयोगमा ९ दशमलब ६ प्रतिशतले वृद्धि भएको छ भने आत्महत्यामा ३ दशमलब ७ प्रतिशत बढेको छ ।अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमे... थप पढ्नुहोस्

सप्तरीका अस्पतालमा औषधि अभाव

२७ पुस, काठमाडौं । सप्तरी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा औषधि अभावका कारण गरिव तथा विपन्न परिवारका व्यक्ति तथा बिरामी उपचारबाट वञ्चित भएका छन् । स्थानिय निकायको निर्वाचन पश्चात सरकारी संस्था स्थानीय निकायमा हस्तान्तरण भएको र सम्बन्धित स्थानीय निकायले औषधि खरिद नगर्दा स्वास्थ्य चौकी तथा अस्पतालमा औषधि अभाव भएको गुनासो आएको छ । करिब ८० प्रकारका औषधि अस्पताल तथा स्वास्थ्य चौकीबाट वितरण गर्न... थप पढ्नुहोस्

रसुवाका तीन स्थानमा आपत्कालीन औषधि भण्डारण

२५ असार, काठमाडौं । वर्षायाममा हुन सक्ने झाडापखाला महामारी रोग नियन्त्रणका लागि रसुवाका तीन स्थानमा औषधि भण्डारण गरिएको छ । जिल्ला स्वास्थ्य प्रमुख डा झलक शर्मा गौतमले दक्षिणी रसुवाको कालिकास्थान मध्यभागमा धुन्चे र उत्तरी क्षेत्रको स्याफ्रुबेँसीमा महामारी रोग रोकथामका आवश्यक औषधि भण्डारी गरिसकिएको र पाँचजना चिकित्सक जिल्लास्तरमा तैनाथ राखिएकाले उपचारको सवालमा जस्तोसुकै परिस्थिति आए पनि जिल्लावा... थप पढ्नुहोस्