टेडविमिन : औसत हुनु किन ठीक हो ?

काठमाडौं । स्कुलमा औसत अङ्क ल्याउने र कार्यालयमा कहिल्यै पनि अब्बल देखिन नसकेका मध्यमस्तरका मानिसहरूको अमेरिकाको क्यालिफोर्नियास्थित पाम स्प्रिङ्समा भएको टेड विमिन सम्मेलनमा आवाज उठाइएको थियो। सामाजिक अभियन्ता डेनियल मस ली त्यस्ता औसत मानिसहरूका लागि बोलिदिन मञ्चमा पुगिन् र ती मध्यमस्तरका मानिसले पनि अझ धेरै योगदान कसरी गर्न सक्छन् भन्ने बाटो देखाइदिन भनिन्। अब्बलहरू याद भइहाल्छन् र एकदमै नजान्न... थप पढ्नुहोस्