औसत आयुमा नेपाल भारतभन्दा अगाडि

काठमाडौं । प्रतिव्यक्ति कुल राष्ट्रिय आय हेर्ने हो भने नेपालसँग भारतको तुलना नै हुँदैन भन्दा पनि हुन्छ। नेपालको त्यस्तो आय दुई हजार चार सय ७१ अमेरिकी डलर छ भने भारतको ६ हजार तीन सय ५३ तर, नागरिकहरूको औसत आयु हेर्ने हो भने नेपाल भारतभन्दा अगाडि देखिन्छ। अनि, श्रम बजारमा सक्रिय महिलाको संख्यामा त भारत नेपालभन्दा निक्कै पछाडि देखिन्छ। विवरण  गत शुक्रबार अबेर राती सार्वजनिक एउटा महत्त्वपूर्ण मानिने... थप पढ्नुहोस्