प्रधानसेनापतिले कंगो र सुडानस्थित शान्ति मिसनको भ्रमण गर्ने

१८ चैत, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले संयुक्त राष्ट्रसंघको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कंगोस्थित नेपाली शान्ति सैनिक तैनाथ शान्ति मिशनको निरीक्षण भ्रमण गर्ने भएका छन् । उक्त भ्रमणका लागि प्रधानसेनापति क्षत्री भोली त्यसतर्फ प्रस्थान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यसैगरी प्रधानसेनापति क्षत्रीले चैत २३ देखि २६ गतेसम्म दक्षिण सुडानस्थित नेपाली शान्ति ... थप पढ्नुहोस्