सरकारले निर्मला प्रकारणलाई ढाकछोप गर्न खोज्यो : कांग्रेस सचेतक भुसाल

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी निर्मला पन्तका दोषीलाई ढाकछोप गर्न खोजेको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले बताएकी छन्। निर्मला बलात्कार र हत्या प्रकरणलाई राज्यले नै ढाकछोप गर्न खोजेको उनले आरोप लगाइन्। प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा सचेतक भुसालले सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संसदमा नै भनेको र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प... थप पढ्नुहोस्