fbpx

कांग्रेस जिल्ला सभापतिको भेला ककनीमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिको भेला आजदेखि नुवाकोटको ककनीमा सुरु हुँदै छ । आउँदो २८ देखि पुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको धारणा बनाउन २ दिने भेला ककनीमा हुन लागेको हो । कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न सभापतिको भेला आयोजना गरिएको जानकारी दिए । बैठकमा पार्टीले महासमिति बैठकमा दिने रायबारे छलफल हुने उनको... थप पढ्नुहोस्