मोबाइल बोक्न अब कक्षा १२ पास गर्नु पर्ने !

काठमाडौ । मोबाईलकै कारण किशोर किशोरीहरुले बाल विवाह गर्न थालेपछि समाजिक अभियान्ताहरु कडा रुपमा प्रस्तुत भएका छन् । उनीहरुले अब माध्यमिक तह कक्षा १२ पास नगेरेसम्म मोबाईल बोक्न नपाउनु पर्ने कानुन निमार्ण हुन जरुरी रहेको भन्दै कडा रुपमा आफ्नो धारण प्रस्तुत गरेका हुन् । बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक संघसस्थाले आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूर... थप पढ्नुहोस्