fbpx
nepal police

ठूलो मात्रामा अवैध घरेलु मदिरा एवं कच्चा पदार्थ नष्ट

वालिङ । प्रहरीले चापाकोट नगरपालिकाका विभिन्न भेगबाट ठूलो मात्रामा अवैध घरेलु मदिरा एवं कच्चा पदार्थ नष्ट गरेको छ । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार चापाकोट नगरपालिकाका विभिन्न भेगबाट ५६५ लिटर तयारी अवैध घरेलु मदिरा र १०० लिटर मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण... थप पढ्नुहोस्

घरेलु उद्योगलाई कच्चा पदार्थको अभाव

नेपालगञ्ज । घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा ७८९ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्ष २०७५/७६ मा ३९० उद्योग मात्र नवीकरण गरिएका छन् । कार्यालयका निमित्त प्रमुख दुर्गा ओलीका अनुसार दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी २४८ कृषि तथा वनजन्य उद्योग रहेका छन् । लयका निमित्त प्रमुख दुर्गा ओलीले बताए । निजी फार्मले दर्ता गरेका उद्योग पाँच वर्षसम्म नवीकरण गराउनु पर्दैन । पाँच वर्षपछि मात्र दुई–... थप पढ्नुहोस्