fbpx

नेविसंघद्धारा कञ्चनपुर बन्द, यात्रुलाई सास्ती

कञ्चनपुर । नेपाल विद्यार्थी संघ कञ्चनपुरले निर्मलाको बलात्कारपछि हत्याभएको ६७ दिनसम्म पनि दोषि पत्ता नलागेको भन्दै मंगलबार कञ्चनपुर बन्द गरेको हो । निर्मला पन्तको न्यायको मागका लागि आफूहरुले एकदिनका लागि नेवि संघ कञ्चनपुरका जिल्ला सदस्य तेजबहादुर साउँदले बताए । उनले केन्द्रीय निर्देशनअनुसार आफूहरुले मंगलबार  गरेको बताए । बन्दका कारण बिहानैबाट सवारीका सवारीका साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरु... थप पढ्नुहोस्