fbpx

कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी रहेको छ । प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशले राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन ११ गतेदेखि सञ्चालन गरेको ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता २०७५’ अन्तर्गत सुर्खेतमा आठ खेलमा प्रतिस्पर्धा भइरहेको प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशका प्रचारप्रसार समिति संयोजक अर्जुनजङ्ग शाहीले जानकारी दि... थप पढ्नुहोस्

निर्मला पन्तका अभिभावक गरे धर्ना कार्यक्रम स्थगित

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तका अभिभावकले विगत तीन महिनादेखि गर्दै आएको धर्ना कार्यक्रम शुक्रबारदेखि स्थगित गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि निर्मलाका बुबाआमाले धर्ना स्थगित गर्ने निर्णय गरेका हुन्। ज्येष्ट महिला दिलमाया खरेल र कन्या आरोसी चन्दले निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तलाई जुस खुवाएर धर्ना स्थगित गरेको अधि... थप पढ्नुहोस्

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा घटनास्थलमै एकको मृत्यु

भक्तपुर । भक्तपुरमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्त रहेका छन् । काभ्रेको नालाबाट भक्तपुरतर्फ आउँदै गरेको बा५ख ७७४७ नं को टिपरले चाँगुनारायण नगरपालिका ९ ताथलीमा आज दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पन्तको मृत्यु भएको हो । प्रहरीले टिपर र टिपर चालक विनोद तामाङलाई नियन्त्रणमा लि... थप पढ्नुहोस्

निर्मला पन्तको भेजाइनल स्वाबको नमुना अमेरिका पठाइँदै

काठमाडौं । निर्मला पन्तको डिएनए वैधानिकताका लागि भेजाइनल स्वाब अमेरिका पठाइने भएको छ। उच्च प्रहरी स्रोतका अनुसार डिएनएको वैधानिकता परीक्षणका लागि भेजाइनल स्वाबको नमुना अमेरिका पठाइनेबारे आवश्यक प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको हो। डिएनको वैधानिकताबारे प्रश्न उठेपछि प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट निर्मलाको योनीबाट निकालिएको भेजाइनल स्वाब जाँच गर्दा प्रयोग भएको ‘इलेट्रोफेरोग्राम’अमेरिका पठाइ... थप पढ्नुहोस्

चट्याङ लागेर आमाछोरा घाइते

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका  ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उनका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन् । घाइते दुवै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ । दुबै जनाको अवस्था सामान्य रहेको छ । घरमै रहेका बेला दुबै जनालाई चट्याङ लागेको हो । सोह... थप पढ्नुहोस्

कञ्चनपुरमा थप पाँच किलो सुन बरामद ! भारतबाट तस्करी गरेर ल्याएको अनुमान

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो 'सिआइबी'को टोलीले छापा मारी सुन बरामद गरेको हो । प्रहरीका अनुसार गोठमा खाल्डोमुनि दुई पोकामा लुकाइछिपाइ राख... थप पढ्नुहोस्

कञ्चनपुरको पुनर्वासबाट १८ किलो सुन बरामद

कञ्चनपुर ।  कञ्चनपुर प्रहरीले ठूलो मात्रमा अवैध सुन बरामद गरेको छ । प्रहरीले कञ्चनपुरको पुर्नवासबास नगरपालिका २ दशरथ बस्तीबाट आज  बिहान १८ किलो बरामद गरेको हो। केन्द्रीय अनुसन्धान व्यूरो, अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुको टोलीले उक्त परिमाणको सुन बरामतद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए। उनका अनुसार अाज बिह... थप पढ्नुहोस्

निर्मला पन्तको स्मृतिमा बाल उद्यान निर्माण हुँदै

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको स्मृतिमा उनले अध्ययन गरेको सरस्वती माध्यमिक विद्यालयको परिसरमा बाल उद्यान निर्माण हुने भएको छ। १३ वर्षीया बालिका पन्तको स्मृतिमा नगरपालिकाको वडा कार्यालयले बाल उद्यान निर्माणको कार्य अगाडि बढाउने भएको हो। १२ लाख ४३ हजार रुपैयाँको लगानीमा फन पार्क, सुन्दर बगैंचासहित निर्मलाको स्मृति चिन्हसहितको बाल उद्यान निर्माण गरिने वडा अध्यक्ष डम्बर... थप पढ्नुहोस्

बलात्कारीलाई फाँसी दिन सांसद पुष्पा भुसालको माग

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद पुष्पा भुसालले बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गरेकी छन् । भुसालले आज प्रतिनिधिसभा बैठकमा बोल्दै पीडित १६ वर्ष भन्दा कम उमेरका भएका घट्नामा अपराधीलाई फाँसीको व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।पछिल्लो एक वर्षमा ५ सय ३५ बलात्कारका घट्ना भएको र त्यसमध्ये २१ प्रतिशत पीडित १५ वर्ष भन्दा कम उमेरको भन्दै सांसद भुसालले कडा सजायको आवश्यकता रह... थप पढ्नुहोस्

विद्यालय परिसरमा महिलाको शव फेला

भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ स्थित मङ्गल प्रावि परिसरमा आज बिहान एक महिलाको शव भेटिएको छ । आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान हुन नसकेको ४५/५० वर्षीया महिलाको शव भेटिएको झलारी इलाका प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक मनोहर चन्दले जानकारी दिए । सोमबार पनि बेदकोट न... थप पढ्नुहोस्
1 2 3 5