fbpx

कञ्चनरुपमा देखियो अनौठो रोग, लियो २ जनाको ज्यान !

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा शंकास्पद रोगबाट दुई दिनमा थप दुई जनाको ज्यान गएको छ । अघिल्लो महिनासम्म भाइरल ज्वरोका कारण नगरभित्रका नागरिक त्रसित भएका थिए । भाइरल ज्वरोकै कारण दुईृ जना बालकको ज्यान गएको थियो । कञ्चनरुप नगरपालिका वडा नम्बर ७ का ६ वर्षका कृषजंग कटुवालको र वडा नम्बर ५ का १३ वर्षका कृष्ण सदाकोे ज्यान गएको थियो । मृतक दुवै जना बालकहरुलाई ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने... थप पढ्नुहोस्