बूढीगङ्गा नदीको कटान नियन्त्रणका लागि पहल

इटहरी । इटहरी उपमहानगरपालिकाको पूर्वी सिमानामा रहेको बूढीगङ्गा नदीको कटान नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयसँगको सहयोगमा नदी नियन्त्रण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त डिभिजन कार्यालयको रु तीन करोडको लागतमा बूढीगङ्गा नदी नियन्त्रणको कार्य पूरा गरिएको वडाध्यक्ष बालकृष्ण विष्टले जानकारी दिए । प्रत्येक वर्ष इटहरी उपमहानगरपालिका–३ शान्तिनगरी क्षेत्रको बस्ती र उर्वर... थप पढ्नुहोस्

नदी कटानको चपेटामा बेनी र गलेश्वर बजार

बेनी । ‘बेनीको बजार जता मायाँ उतै छ नजर’ बोलको गीतले बेनी बजारलाई नेपालभर चिनाएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा चिटिक्क मिलेर बसेको बेनी बजारको दृश्यले यहाँ आउने जो कोहीलाई लोभ्याउने गर्छ । प्राकृतिक रुपमा मनोरम बेनी बजार पछिल्लो समय भने प्राकृतिक विपद्बाट आक्रान्त बन्न थालेको छ । केही वर्ष अगाडि मात्रै बेनीको क्याम्पस चोक र मंगलाघाट क्षेत्रमा भेल बाढीले बजार डुबानमा पारेको थियो । करोड... थप पढ्नुहोस्