fbpx

विद्यालय केन्द्रित वित्तिय जागरणमा मुक्तिनाथ विकास बैंक अगाडि

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले मिति २०७५ साल फाल्गुण २२ गते “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता” भन्ने मूल आशयले श्री माध्यमिक विद्यालय मरुवा, कटारी ४ उदयपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवा... थप पढ्नुहोस्

सिद्धिचरण लोकमार्गमा यातायात व्यवसायीको लूट, क्षमता भन्दा बढी यात्रु, त्यसमा पनि दोब्बर बढी भाडा

२० असोज, काठमाडौं । उदयपुरको कटारी, घुर्मी हुँदै हर्कपुर भएर ओखलढुंगा तथा जयरामघाट हसेली, खोटाङसम्म सञ्चालन हुने सिद्धिचरण लोकमार्ग क्षेत्रमा दशैँको समयको मौका छोपेर यातायात व्यवसायीले सवारीसाधनको माथि छतमा समेत क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले यात्रुको ज्यान जोखिममा पार्न थालेको छ । यस क्षेत्रमा सञ्चालन हुने साना तथा ठूला सवारीका साधनले समेत जबर्जस्ती यात्रुलाई गाडीभित्र कोच्ने र छतमाथि स... थप पढ्नुहोस्